रोबोट सोफियाले गरिन् नायक अनमोल केसीको प्रशंसा (हेर्नुहोस् भिडियो)

0

काठमाडौँ : सोफिया संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीले आयोजना गरेको टेक्नोलोजी फर पब्लिक सर्भिस डेभलपमेन्ट सम्मेलनमा सहभागी हुन काठमाडौँ आएकी रोबोट सोफियाले नायक अनमोल केसीको प्रशंसा गरेकी छन्।

उनले सम्मेलनमा अनमोल केसी निकै प्रतिभाशाली कलाकार भएको बताएकी हुन्। बुधबार बिहान आयोजित उक्त सम्मेलनमा सम्बोधन गर्दै सोफियाले नेपालको बारेमा आफ्नो सानो मन्तव्य समेत राखेकी थिइन्।

हङ्कङको कम्पनी ह्यान्सन रोबोटिक्सले यस रोबोटलाई निर्माण गरेको हो। यो रोबोटलाई सन् २०१५ मा एक्टिभ गरिएपनि पहिलो प्रदर्शनी भने सन् २०१६ को मध्यमार्चमा अस्टिनमा गरिएको थियो।

Share.

Comments are closed.

error: Content is protected !!