राष्ट्रगान बजिरहेको बेला नउभिएको भन्दै यी बालिकाले राजनेतालाई हमला गरेपछि…

0

पिएनपिखबर : अष्ट्रेलियामा एक ९ बर्षिय बालिकाले राष्ट्रगान बजिरहेको बेला नउभिएको भन्दै एक राजनेतालाई हमला गरेको छ। नेताले बालिकालाई स्कुलबाट निकाल्न माग गरेका छन्। क्वींसलैंडमा बस्ने नेता हार्पर नीलसन भन्छन ‘राष्ट्रगानमा देशको मूल बासिन्दाको अपमान भैरहेको थियो त्यसैले म नउभिएको हो । ‘

हार्परका अनुसार अष्ट्रेलियाको राष्ट्रगानमा भनिएको छ कि सबै अस्ट्रेयाली खुसि मनाउनुहोस् किनकी हामी सबै स्वतन्त्र छौ। यसो त अष्ट्रेलियाको मूल बासिन्दालाई मात्र भनेको हो।

हार्पर नीलसनले एक अन्तर्वार्तामा भनेको छ। जब हामी जवान छौ भन्दा हामी मूल बासिन्दालाई बिर्सन्छौ जुन ५० हजार बर्ष पहिले हाम्रो देशमा बस्थे। ‘अष्ट्रेलियाको मूल निवासीको कुल आवादी २ प्रतिशत मात्र छ। क्षिणपंथी सीनेटर पॉलीन हेन्सन भन्छन ‘ बालिकालाई स्कुलबाट निकाल्नु पर्छ किनकी बालिका गलत बाटोमा लाग्दैछिन। र यस सोचको दोषी उनको माता-पिता हुन्। राष्ट्रगानमा देशको कुरा गरिएको छ र हामी सबै यसको हिस्सा हौ। ‘

राष्ट्रगानका सम्मान जरूरी
अष्ट्रेलियाको पुर्व प्रधानमन्त्रि टोनी एबट भन्छन ‘सबैले नियमको पालना गर्नुपर्छ। राष्ट्रगान देशसंग सम्बन्धित छ, राष्ट्रगानलाइ सबैले सम्मान गर्नुपर्छ।  ९ बर्षिय बालिकाका पिताले भने आफ्नो छोरी बहादुर छिन् भनेका छन्।

क्वींसलैंडका शिक्षा विभाग भन्छन ‘स्कुलको नियममा यो भनेको छैन राष्ट्रगानमा नउभिएको बालिकालाई स्कुलबाट निक्लिनु वा निष्काशित हुनुपर्छ। ‘

Share.

Comments are closed.

error: Content is protected !!