राष्ट्रकवि माधव घिमिरे अस्पताल भर्ना, सिसीयुमा उपचार हुँदै

0

जेठ ७, काठमाडौँ : राष्ट्रकवि माधव घिमिरेको स्वास्थ्य खराब भएपछि उनलाई ग्रान्डी अस्पतालमा भर्ना गरिएको छ।

पारिवारिको स्रोतका अनुसार आन्तरिक रक्तश्राब भएपछि उनलाई सघन उपचार कक्ष (सिसीयु) मा राखेर उपचार भैरहेको छ। राष्ट्रकवि माधव घिमिरे एक सय बर्ष प्रवेश गर्ने अवसर पारेर उनको जन्म शताब्दी मनाउने तयारी थालिएको छ। घिमिरे असोज ७ गते एक सय बर्ष पुग्ने छन्।

Share.

Comments are closed.

error: Content is protected !!