राष्ट्रकवि घिमिरे डेढ सातादेखि अस्वस्थ

0

काठमाडौँ, ७ जेठ: राष्ट्रकवि माधवप्रसाद घिमिरे डेढ सातादेखि अस्वस्थ हुनुहुन्छ । आन्तरिक रक्तश्राव भएपछि उहाँको ग्राण्डी अस्पतालको सघन कक्षमा राखी उपचार भइरहेको उहाँकी बुहारी अर्चनाले जानकारी दिनुभयो ।

उहाँको अवस्था खतरामुक्त रहेको बताइएको छ । उनान्सय वर्षीय राष्ट्रकवि पछिल्लो समय बढी अस्वस्थ्य हुँदै आउनुभएको छ ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!