रामबहादुर बम्जनले मेरो मुख थुनेर धेरै चोटी बलात्कार गर्यो भन्दै आनी रुदै आईन मिडियामा [हेर्नुहोस् भिडियो]

0

काठमाडौँ, ३१ भदौ : रामबहादुर बम्जनले बलात्कार गरेको भनिएकी महिला आनी हुन् । उनी ‘धर्मगुरु’ बम्जनको सिन्धुलीस्थित गुम्बामा आनी बन्न गएकी थिइन् । पहिलो पटक दुई वर्ष अघि बम्जनकी श्रीमती काठमाडौं आएको बेला आफूलाई बलात्कार गरेको उनको दाबी छ ।

त्यसयता पटक-पटक बलात्कार गरेको पीडित युवतीले बताइन् । आफूले प्रहरीलाई उजुरी गर्छु भन्दा बम्जनकी श्रीमतीले धम्काएका कारण विषय बाहिर ल्याउन नसकेको बताइन् । पछिल्लो समय बलात्कारका विषयमा लुकाउनु हुँदैन भन्ने आवाज उठेपछि आफू महिला अधिकारकर्मी मार्फत न्याय खोज्न काठमाडौं आएको बताइन्, “ममाथि पटक-पटक गुरुले बलात्कार गर्नु भयो । रामबहादुर बम्जनले मेरो मुख थुनेर धेरै चोटी बलात्कार गर्यो ! ”

आनी रुदै आईन मिडियामा हेर्नुहोस् भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!