राता-रात करोडपति बनाउने यो एक महाशक्तिशाली मन्त्र, स्वयंम धनको देव कुबेरले जपेका थिए यस मन्त्रको जप

0

पिएनपिखबर, भक्तपुर : यदि तपाई पनि करोडपति बन्न चाहनुहुन्छ भने कुबेरजीलाई प्रसन्न पार्नुहोस। आज हामी एक यस्तै एक मन्त्र बताउन जाँदै छौ जसको जप गर्नाले तपाई पनि करोडपति बन्न सक्नुहुनेछ। आउनुहोस् जानौ कुन हो त्यो मन्त्र जसले कुबेरदेवलाई प्रसन्न पार्न सकिन्छ।

हाम्रो शास्त्रअनुसार जुन मन्त्रको हामी कुरा गर्न जादै छौ त्यस जप कुबेरजीले पनि जप्नु भएको थियो तब गएर महादेवले उनलाई धनको देव घोषित गर्नु भएको थियो। मन्त्र जप गर्नाले तपाई धनी हुनुको साथ-साथै धनकी देवी लक्ष्मीलाई पनि प्रसन्न पार्न सकिन्छ। आफ्नो ठुलो-बडाहरुबाट सुन्दै आएका छौ कि मन्त्र उच्चारणद्वारा कुनै पनि देवी-देवतालाई प्रसन्न पार्न सक्छौ। यसकारण मन्त्र जपबाट कुमार देवलाई प्रसन्न पारी जिन्दगीको समस्या मेटिनसक्छ।

यस मन्त्रको जपले थोरै समयमै ठुलो धनराशिको मालिक बनाउन सक्छ। यसको लागि तपाईले कम्तिमा पाँच लाख जप श्री कृष्ण मंत्रको गर्नुपर्ने हुन्छ। यस्तो छ मन्त्र :- श्रीकृष्णाय परिपूर्णतमाय स्वाहा

Share.

Comments are closed.

error: Content is protected !!