रबि लामिछानेको बारेमा महेशले खुलाए अहिलेसम्म कसैलाई थाहा नभएको शनसनीपूर्ण खुलाशा : अमेरिका छाडी नेपाल आउनुपर्ने यस्तो रहेछ कारण !

0

काठमाडौँ, ३० पुस : रवि लामिछाने नेपालबाट अमेरिका पलायन भएका पत्रकार हुन् । सन् २०१३को अप्रिलमा नेपालको न्युज 24 टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन् । रवि लामिछाने अहिले न्युज २४ टेलिभिजनबाट सिधाकुरा जनतासँग कार्यक्रम चलाउछन | उनै रबि लामिछानेको बारेमा अमेरिकामा बसोबास गर्दै आएका महेश भट्टराईले आफ्नै फेसबुक मार्फत केहि जानकारी दिएका छन।

महेश भट्टराईले के-के भने हेर्नुस् भिडियोमा:

Share.

Comments are closed.

error: Content is protected !!