यो हो तीन हजार बर्षमा एक पटक फुल्ने फुल, यस्तो छ यसको विशेषत्ता

0

पिएनपिखबर, भक्तपुर । संसारको धेरै ठाउँमा यस्तो फुल पाइन्छ जसलाई लिएर मान्यता छ कि यो ३ हजार बर्षमा एक पटक देखिन्छ। यस फूललाई संस्कृतमा Udumbara भनिन्छ, जसको मतलब हो स्वर्गको फूल।धेरै बर्ष पछि संसारभरमा यो फूल देखिने दाबि गरिएको छ। सबै भन्दा ताजा केस २००७ को हो जब चीनको ड.डिंग ले यो फूलको खोज गरेका थिए। ड.डिंगको बगैचामा ३८ फूलको एक गुच्छा देखिएको थियो।

गौतम बुद्धको जन्म भन्दा पहिला देखिएको थियो यो फूल…

यस्तो मान्यता छ कि सबै भन्दा पहिला धर्तिमा यो फूल भगवान गौतम बुद्धको जन्म भन्दा पहिला देखिएको थियो। त्यसपछि १९९७ मा साउथ कोरियाको एक मन्दिरमा भगवान बुद्धमा यो उम्रिएको थियो। बौद्ध ग्रन्थमा यो फूलको विशेष महत्व दिइएको छ।

नाङ्गो आँखाले देखिदैन यो फूल

यस फूलको खासियत यो छ कि जाहाँ पनि यो उम्रिन्छ त्यहाँ बास्ना फैलिन्छ तर नाङ्गो आखाँले यो फूललाई देख्न सकिदैन। माइक्रोस्कोप वा Magnifying lenses बाट यो फूल देख्न सकिन्छ। बौद्ध धर्मको अनुसार यो फूल पवित्र स्थानमा मात्र उम्रिने गर्छ ।

Share.

Comments are closed.

error: Content is protected !!