युवा गायक आशिष थापाको नयाँ गीत ”ए काली”मा बेनिस भण्डारी र रोेशना ढकालको रोमान्स [हेर्नुहोस भिडियो]

0

काठमाडौं, भदौँ २७ : गायक आशिष थापाको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीतमा आशिष थापा स्वयमको शब्द तथा संगीत रहेको छ । युवा पुस्ताको लागी भनेर तयार पारिएको गीतलाई आम दर्शक तथा स्रोताले अत्याधिक मन पराएका छन ।

सन्जय धमलाले छायांकन गरहेको भिडियोमा बेनिस भण्डारी र रोशना ढकालको फिचरिङ रहेको छ ।

हेर्नुहोस भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!