यी हुन् ब्रेकअपपछि अविवाहित रहेका बलिउड कलाकारहरु

0

एजेन्सी। प्रेमसम्बन्धमा असफलता व्यहोरेका केही बलिउड कलाकारहरु ढलकँदो उमेरसम्म पनि विवाहित रहेका छन् । यी हुन् बलिउडका चर्चित अभिनेता जसको प्रेम असफल रह्यो र आजपर्यन्त अविवाहित छन् ।

१. सलमान खान

बलिउडका सुपरस्टार हुन् ५२ वर्षीय अभिनेता सलमान खान । तर, उनी अविवाहित छन् । फिल्म क्षेत्रमा प्रवेश गरेदेखि नै थुप्रै अभिनेत्रीसँग प्रेम सम्बन्ध रहेपनि सलमानको ब्रेक अपको श्रृंखला बढायो । सलमानको कुनै बेला पूर्व विश्व सुन्दरी ऐश्वर्या राय, कैट्रिना कैफसँग प्रेम सम्बन्ध रहेको थियो ।

२. कारण जोहर

करण जोहर एक सफल चलचित्र निर्माता हुन् । फिल्ममा कैयौँको जोडी बनाउने करण भने अविवाहित हुन् । उनको केही युवतीसँग अफअयर चलेको बलिउडमा चर्चा हुने गरेको छ ।

३. उदय चोपडा

नर्गिस फख्रीसँगको प्रेम सम्बन्ध टुंगिएपछि बलिउड अभिनेता उदय मोहितको कसैसँग प्रेम सम्बन्धमा नरहेको बताउँछन् ।

४. अक्षय खन्ना

४२ बर्षीय अक्षय खन्न हालसम्म अविवाहित छन् । उनको पनि प्रेम असफल भएको थियो ।

५. रन्दिप हुडा

सुस्मिता सेनसँग प्रेम सम्बन्धमा पूर्णविराम लागेपछि रन्दिप हुँडाको अभिनेत्री नितु चन्द्रासँग वैवाहिक सम्बन्धमा गासिने खवरले एक समय बलिउडमा चर्चा चल्यो । तर, हालसम्म उनी अविवाहित नै छन् ।

Share.

Comments are closed.

error: Content is protected !!