यी हुन् आफु नखाई अरुको पेट भरिदिने समाजसेवी पवित्रा

0

पवित्रा लामा कुशल, सञ्चारकर्मी, समाजसेवी एवं कलाकार हुन । बिगत लामो समयदेखि सञ्चार क्षेत्रमा रहेकी लामा समाज सेवाको बाटोमा हुनुहुन्छ । बेबारीसे ब्यबस्थापन संस्थामा सचिव भएर समाजसेवा गरिरानुभएका पवित्रा लामा जन्म चाइ दोलालघाट मा जन्मनु भएको हो । आमा लालमाया लामा बुबा को नाम खडका बहादुर लामा हुनुहुन्छ । राजधानी नजिकैको जिल्ला काभ्रे घर भइ हाल काठमाडौंलाई कर्म थलो बनाइरहनु भएका पवित्रा लामासङ्ग गर्नुभएको कुराकानीको सम्पादित अंश

आज भोलि रेडियो को प्रोगाम अनि सामाजिक काम हरु मै बिजि छु
सञ्चारकर्मी र समाजसेवा

समाजसेवा गर्न निकै गारो छ।तर मनै देखी गरिन्छ।आफु ले गर्दा अरु लाइ खुसी दिन पाउदा आत्म सन्तुष्ट मिल्छ।
यो सहर मा हामी जस्तो कमलो मन अनि भाबना मा डुबेर समाजसेवा गर्दा धेरै ले चित्त दुखाउछ,दुख लाग्छ ।जिवनमा समाजसेवा गर्दा धेरै दुख पाइयो कहिले तरकारी पकाउन तेल नभएर पानी मा आलु पकाएर पनि खाको दिन छ। कहिले 10रुपिया नभएर हिडेर घर गाको याद छ। बिरामी हुदा पनि राति बेबारिसे बिरामी कुरेर हस्पिटल बसेकी छु धेरै अनुभब छ।समाजसेवा को अहिले पनि दिनचर्या यसरी नै बित्छ। सके सम्म सेव मै बिताउने हो।

समाज सेवा
सन्चार क्षेत्र मा लाग्नु को छुट्टै काहनी छ। घर बाटा आमा भेनाजु ले डाक्टर बनाउने ठुलो सपना थियो तर म घर बाट भागेर हिडे रेडियो मा बोल्न सानै देखी को लक्ष्य नै सन्चारकर्मी बन्नु थियो रेडियो मै भेट भयो समाजसेबि बिनय बस्नेत उहा कै सत्य घटना मा आधारित नदेखिएका आसु हरु मा पनि मैले लिड रोल गरेकी छु।।।

माया र बिबाह
लभ गुरु आफु ले भोगेर पनि भए अरु को देखेर पनि भए माया एक जिउने आधार हो।।।माया र बिबाह मा धेरै फरक जिबन मा दुबै को उत्तिकै महत्त्व छ। माया भन्ने चिज गरौ भनेर हुदैन यो त आफ्सेआफ कोहि कसै सङ्गा हुने चिज हो। मन को कुरा हो।माया लाइ चिन्न अनि बुझ्न् सक्नु पर्छ। बिबाह जिबन को ठुलो पाटो हो।तेसैले आफु परिपक्व भए पछि आफु सक्षम भए पछि मात्र गर्नु पर्छ।।।

बिबाह
रमाइलो प्रश्न गर्नु भयो म 21बर्ष को भए जिबन मा अझै धेरै गर्नु छ। माया त गरेकी थिए माया भन्ने बुजेको थिएन अल्लारे बुद्दी तेति खेर को माया अल्लारे माया थियो अहिले आएर बुजेकि छु माया प्रेम धोका लाइ नजिक बाटा चिनेकी छु। बिबाह गर्ने उमेर अझै भएको छैन।आफै ले केहि गर्न सक्ने अनि जिम्मेवारी बहन गर्न सक्ने भए पछि मात्र बिबाह गर्छु। माया गरेकी छु।खै भाग्या ले साथ दियो भने उसै सङ्गा बिबाह गर्छु ।

अब को योजना

अब भगवान ले सब चिज दिएका छ्न।यस लाइ सदुपयोग गर्छु अब को योजना समाजसेवा रेडियो प्रोगाम अनि अब बिजनेस गर्ने सोच बनाको छु। जिबन को योजना आमा र भाइ लाइ खुसी बनाउनु हो।मेरि आमा मेरो भगवान हो । समाजसेव मा लाग्दा आमा को मन धेरै दुखाए जस्तो लाग्छ।अब आमा लाइ खुसी बनाउन लाग्छु। मिना घिमिरे नाम गरेकी बेबारिसे दि लाइ त मैले आफ्नै सुन को सिक्री बेचेर पनि उपाचार गरेकी छु।जिबन मा आफु सङ्गा भाको सुन ले अरु लाइ नया जिबन दिए ।

राजनितिमा अनुभब
राजनिती सोझा साझा इमानदार बेक्ती को लागी काम छैन।बेकार आफ्नो समय पैसा खर्च मात्र हो। म सेवा गर्ने मान्छे देश को बिकास चाहने मान्छे। देश को चिन्ता लागेर म राजनिति मा लागे म सानै देखी नाइका हिम्मतवाली रेखा थापा को फ्यान हु। तेसै ले पनि राजनिति मा लागे राजनिति मा झुट को खेती गर्नु पर्छ। म गर्न सक्दिन यहि हो लाग्छ भिन्नता ।

Share.

Comments are closed.

error: Content is protected !!