यस्तो पो भाग्य, उपचार गराउन आएका १५ वर्षीय सन्दीपले पाए १८ लाखको कार (भिडियो सहित)

0

काठमाडौँ, १२ माघ : पोखरामा सम्पन्न राष्ट्रिय औद्योगिक ब्यापार मेलामा पर्वत कुस्माका सन्दीप पौडेलले १८ लाख बराबरको कार हात पारेका छन् । मिर्गौलामा पत्थरी भएपछि उपचारका लागि पर्वत कुस्माका पौडेल पोखरा पुगेका थिए।

प्रदर्शनी केन्द्रमा औद्योगिक ब्यापार मेला जारी थियो र मेलामा टिकट काट्नेलाई हुन्डाइ कम्पनीको १८ लाख रुपैयाँ मूल्य पर्ने इवन कार बम्पर उपहार राखिएको थियो ।

आफन्त पोषण अधिकारीले मेला हेर्न सन्दीपको लागि विद्यार्थी सहुलियत ४० रुपैयाँको टिकट काटे भने आफूले ६० रुपैयाँ पर्ने टिकट काटे । दुवै टिकट सुरक्षित उनले राखे । थप के के भयो भिडियो हेर्नुहोस् :-

हेर्नुहोस् भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!