सोल्टा–सोल्टीको प्रेम कथामा निर्माण गरिएको ‘ए सोल्टिनी’को ट्रेलर यस्तो बनेर आयो [हेर्नुस भिडियो]

0

काठमाडौँ: निमा लामाले निर्देशन गरेको चलचित्र ‘ए सोल्टिनी’को ट्रेलर सार्वजनिक गरिएको छ । दिलकुमार घलानको निर्देशनमा तयार भएको चलचित्रमा सविन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ ।

हेर्नुस ट्रेलर:

Share.

Comments are closed.

error: Content is protected !!