यस्तो छ आज नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दर

0

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज सोबार एक यूएस डलरको खरिददर १०३ रुपैयाँ ६५ पैसा छ भने बिक्रिदर १०४ रुपैयाँ २५ पैसा छ।

एक मलेसियन रिंगिटको खरिददर मूल्य २६ रुपैयाँ ९८ पैसा छ भने बिक्रिदर २६रुपैयाँ ९६ पैसा छ। त्यस्तै एक यूके पाउण्डको खरिददर १४६ रुपैयाँ ८ पैसा छ भने बिक्रिदर १४६ रुपैयाँ ९३ पैसा छ। एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६४ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ८० पैसा छ।

त्यस्तै, एक कतारी रियालको खरिददर २८ रुपैयाँ ४६ पैसा र विक्रिदर २८ रुपैयाँ ६३ पैसा छ। युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २२ पैसा र विक्रिदर २८ रुपैयाँ ३८ पैसा तोकेको छ।

थप विदेशी विनिमय दरको मूल्य

Share.

Comments are closed.

error: Content is protected !!