यस्तो अनौठो मन्दिर जहाँ मिसाइलको गरिन्छ पुजा

0

पिएनपिखबर : आजसम्म तपाईले यस्तो मन्दिर देख्नु भएको होला जहाँ देवी देवताको पुजा गर्ने गरिन्छ। तर हामी आज तपाईलाई एक अनौठो  मन्दिरको बारेमा बताउन जाँदै छौ जसको बारेमा सुन्दा तपाई चकित पर्नु हुनेछ। तपाईले कहिले सुन्नु भएको छ यस्तो मन्दिर जहाँ मिसाइलको पुजा गर्ने गरिन्छ।

ओडिशाको व्हीलर द्वीपमा एक अनौठो मन्दिर बनेको छ जहाँ मिसाइललाई भगवानको रुपमा पुजा गरिन्छ। खासमा यहाँ कुनै पनि मिसाइल लन्च गर्दा त्यहाँको शिव मन्दिरमा हतियारको पुजा गर्दै यसको लागि कामना गरिन्छ। जसले आफ्नो मिसनको लागि मिसाइल छोडेका छन् तीनीहरुले पहिला यस मन्दिरमा आएर आफ्नो शिर झुकाएका छन्, चाहे त्यो ड. एपीजे अब्दुल कलाम हों वा अन्य कोहि। यस द्वीपको खोज पनि अनौठो तरिकाले गरिएको थियो। एक वैज्ञानिले मिसाइलको परीक्षणबाट व्हीलर द्वीप पत्ता लगाएका थिए।

त्यस वैज्ञानिकले आफ्नो मिसाइल छोडेपछि धेरै खोजियो र जब भेटिएन तब करीब डेढ़ वर्ग किलोमीटर पर एक द्वीप देखियो जहां त्यस मिसाइलको अंश भेटियो। यति मात्र हैन आज यसलाई पृथ्वी प्वाइंट पनि भनिन्छ। वैज्ञानिकको अनुसार यस द्वीपमा यो मन्दिर हुनु आश्चर्यलाग्दो कुरा छ। किनभने यहाँ कुनै आबादी छैन। त्यसपछि मंदिरमा मिसाइलको सफलताको लागि आशिर्वाद माग्नुको साथै मिसाईलको पुजा पनि गर्न थालियो।

Share.

Comments are closed.

error: Content is protected !!