यसरी शरिरको सबै अंग भाँच्न सक्छिन यी चिनिया युवतीले

0

के तपाई शरीरको सबै अंग भाँच्न सक्नुहुन्छ ? एक २८ वर्षिय युवतीले यसरी आफ्नो शरीरको सबै अंग भाचेर अचम्मित पारेकि छिन । उनी चीनको सुइ फेइ उत्तरपूर्वी चीनक याओनिङ प्रान्तकी हुन्। उनले शरीर भाँचेर नृत्य प्रस्तुत गर्ने गर्छिन् ।

६ वर्षको उमेर देखि नृत्य अभ्यास गर्न थालेकी उनलाई युरोपका विभिन्न देशबाट प्रस्तुति दिनका लागि निम्तो आइरहेको चाइना न्यूज सर्भिसले जनाएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!