यसरी अनौठो शैलीमा छाला तन्क्याउन सक्छन् यि व्यक्ति

0

एजेन्सी : इतिहासमा नाम उसको लेखिन्छ जस्ले नयाँ र अनौठो अनि अविस्मरणीय काम गर्न सक्छ । चाहे त्यो देश भित्र होस् वा विश्वमा । त्यस्तै मध्येका एक हुन् गेरी स्ट्रेच । गेरी स्ट्रेचले आफ्नो छालालाई तपाई हामीले सोचेभन्दा धेरै अनौठो शैलीमा तन्काउन सक्छन् ।

छाला धेरै तन्काएर उनले गिनीज बुक अफ वल्र्डस रेकर्डमा नाम लेखाएका छन् । उनी आफू तीन वर्ष हुँदादेखि यस्तो अभ्यास गर्दै आइरहेको बताउँछन् ।गेरी स्ट्रेचले आफ्नो छालालाई आफूले चाहेको जसरी तन्काउन सक्छन् । जसका कारण नै उनले विश्वलाई छक्क पार्दै किर्तीमानी काम गर्न सफल भएका हुन् ।

Share.

Comments are closed.

error: Content is protected !!