यदि तपाईलाई आफ्नो कम्मरको साइज कम गर्नु छ भने खानुहोस यी ५ खानेकुरा

0

भक्तपुर : के तपाईलाई आफ्नो बढ्दो वजन घटाउन मन छ ? यहाँ बताउन लागेको ५ खानेकुरालाई नियमित खानुहोस। त्यसपछि देख्नुहोस् चमत्कार,  तपाईको कम्मरको साईज ठिक्क हुनेछ।

  • एवोकाडोमा क्यलारी कम र न्युट्रीयस ज्यादा हुन्छ। यसलाई आफ्नो डाइटमा राख्नुहोस्।
  • आफुसंग राख्नुहोस। यसलाई बेलाबेलामा भोक लागेको बेला खानुहोस्। साथै ब्लड शुगर पनि सन्तुलित रहन्छ।
  • कफी पिउनाले पनि वोजन घटाउँछ।
  • खानामा सेतोको सट्टा ब्राउन राइस खानुहोस।
  • भोक लाग्दा ड्राईफुट्स खानुहोस। यसले भोक हटाउनुको साथै न्युट्रीयस पनि दिन्छ।
Share.

Comments are closed.

error: Content is protected !!