यति छ ‘पद्मावत’को दुई दिनको कमाई !

0

माघ १४, बक्स अफिस इन्डियाको रिपोर्ट अनुसार ‘पद्मावत’ ले दोस्रो दिन करीब ३२ करोड कमाएको छ । फिल्मले पहिलो दिन १९ करोड र रिलीजभन्दा पहिले २४ जनवरीमो भएको प्रिव्यू शोमा करीब ५ करोड कमाएको थियो । जम्मा गरेर यसले ५६ करोड कमाइ गरेको छ ।

करीब २०० करोडमा बनेको यस चलचित्रको डिजिटल राइट्स फिल्म मेकर्सले २५ करोडमा बचेको थियो जबकि सेटेलाइट साइट्स ७५ करोडमा बिकेको थियो ।

Share.

Comments are closed.

error: Content is protected !!