म अर्को बिबाहा गर्न चाहन्छु,म बिधुवा नारीलाई किन समाजले बिबाह गर्न दिदैन?[भिडियो सहित ]

0

यो समाज बलेको आगो ताप्ने समाज जहाँ ओराली लागेको मृगलाई सिकारीले खेदे जस्तै खेद्छ।अन्धो छ समाज अन्धाकार छ समाज तर बुझ्नेलाई पागल उप-नाम दिन्छ यही समाजले।यो जवानामा आएर पनि अझै अन्धबिस्वास र कुरुती छ समाजमा।एउटा बिधुवा नारी जसको सपना हुन्छ यो समाजमा अरु नारीले आफुले जस्तै पिडा भोग्नु नपरोस भन्ने।सोहि नारीको सपना हुन्छ मेटिएको सिउँदो फेरी भर्ने,बाँकी रहेको जवानी खेर नाफ्याकने तर यो समाज यस्तो छ कि महिला मर्दा पुरुषले अर्को बिहे गर्नु पर्ने तर पुरुष मर्दा महिलाले सेतो लगाएर जीवनभर उसैको सम्झनामा बाँकी जिन्दगी कटाउनु पर्ने।आखिर समाज परिवर्तन कसरी हुन्छ ?

Share.

Comments are closed.

error: Content is protected !!