म्युजिक भिडियोमा सोनीकाको पोल डान्स सार्वजनिक (भिडियोसहित)

0

काठमाडौँ। बझाङबाट धनगढी बसाइ मोडेल र कार्यक्रम प्रस्तोता सोनीका रोकाया मोडलिङ र सञ्चार क्षेत्रमा बिस्तारै स्थापित हुँदै छिन्। उनले छोटै अवधिमा धेरै म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् ।

धनगढीको स्थानीय टिभी च्यानलले आयोजना गरेको ‘अन्डर १५’ डान्समा फाइनल राउन्डमा पुग्न सफल भएकी थिइन् सोनिका। पछिल्लो समय उनी चलचित्रको प्रोमोसनमा हिड्ने गरेकी छिन्।

प्रस्तुत छ उनले मोडलिङ गरेको गीतको भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!