मोडल रेखा राईको बोल्ड फोटोशुट [फोटो फिचर]

0

बैशाख १३, काठमाडौँ : मोडलिङ्ग क्षेत्रमा नाम र दाम कामाउन त्यति सजिलो छैन र संघर्ष पनि धेरै गर्नुपर्छ । त्यस्तै संघर्ष गर्दै छिन मोडल रेखा राई, उनले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी छिन ।

उदयपुरको त्रियुगा नगरपालिका– १० स्थिाई घर भएकी उनी भविष्यमा मोडलिङमा आफ्नो करियर बनाउन चाहन्छिन् । अहिले उनि एक बोल्ड फोटोशुटको कारण चर्चामा छिन। करिब एक बर्षअघि मोडलिङ्ग क्षेत्रमा लागेकी रेखा राइले छोटो समयमानै दर्शकहरुको राम्रो साथ पाएकी छिन।

हेर्नुहोस रेखाको बोल्ड ४ तस्विर

 

Share.

Comments are closed.

error: Content is protected !!