मोडलिङ्ग क्षेत्रमा रमाउदै श्रीजना कार्की

0

काठमाडौँ, १० पुस : सानै देखी सिक्किममा बस्दै आएको श्रीजना कार्की मोडलिङ्ग क्षेत्रमा रमाउदै आएकी छिन् । थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसके श्रीजना सानै उमेर देखी मोडलिङ क्षेत्रनै मन परेको बताएकी छिन् ।

छिट्टैनै चलचित्रमा पर्दारोपण हुन लागेकी श्रीजना नेपाली कला क्षेत्रलाई निकै नै माया गर्ने बताउछिन् ।।

Share.

Comments are closed.

error: Content is protected !!