मोटी केटीसँग बिहे गर्नुका फाइदै फाइदा! [हेर्नुहोस् भिडियो]

0

अहिले त ट्रेन्ड नै चलिसकेको छ कि, पातलो ज्यान भएकी केटी मात्रै सुन्दर हुन्छिन् भन्ने । त्यसैले हरेक केटाको रोजाइमा पातलो ज्यान भएकी केटी नै पर्छिन् । तर आज हामी यस्तो सत्यताबारे बताउँदै छौ, जो जानेर तपाई अविवाहित हुनुहुन्छ भने मोटी केटीसँग विवाह गर्न मनाही गर्नुहुने छैन।

मोटी केटीसँग विवाह गर्नुका धेरै फाइदा छन्। यसको पहिलो फाइदा हो, मोटी केटीसँग विवाह गरेपछि सपिङमा तपाईँको पैसा खर्च हुने छैन। किनभने मोटी केटीहरू कपडाका बारेमा धेरै सौखिन हुँदैनन्।

अर्को फाइदा के भने मोटी केटीहरू पातलो ज्यान भएकी केटीको तुलनामा मनले धेरै सफा हुन्छन्। मोटी केटीको मनमा कसैप्रति घृणाभाव हुँदैन। साथै मोटी केटी आफ्नो ससुराली पक्षका व्यक्तिको धेरै ख्याल राख्छिन्।

वैज्ञानिक खोजबाट पनि यो पत्ता लागेको छ कि, मोटी केटीसँग विवाह गर्ने केटाहरू जीवनमा धेरै खुसी हुन्छन्। यदि तपाई खानपिनमा सौखिन हुनुहुन्छ भने पनि मोटी केटीसँग विवाह गर्नुको फाइदा हुन्छ। किनकी मोटी केटीहरू पनि खानपिनका लागि धेरै सौखिन हुन्छन्।

एक अनुसन्धानबाट यो पनि पत्ता लाग्यो कि मोटी महिला आफ्ना पतिलाई धेरै माया गर्छन्। उनीहरूका लागि श्रीमान् नै सबैथोक हुन्छन्। यस्तै मोटी महिलासँग विवाह गर्ने पुरुषहरूमा आत्मबलको विकास हुने पनि एक अनुसन्धानबाट पत्ता लागेको छ। उनीहरु हरेक अप्ठ्यारो समयको सजिलै सामना गर्नसक्ने हुन्छन्।

यस्तै मोटी केटी आज्ञाकारी पनि हुन्छन्। जसले गर्दा श्रीमतीले श्रीमानको भनेको कुरा सहजै स्वीकार गर्ने वातावरण बन्छ। यस्तोमा पतिपत्नीबीच झगडा हुने सम्भावना पनि निकै कम हुन्छ।

हेर्नुहोस् भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!