मुम्बईमा अदिती बुढाथोकीको हट अवतार [फोटो सहित]

0

काठमाडौँ, १० जेठ  : सामाजिक सञ्जालमा निकै हट तस्वीरहरु पोष्ट गरेर चर्चामा आउने नायिका अदिती वुढाथोकीले फेरी अर्को हट अवतारको फोटो सार्वजनिक गरेकी छिन। सामाजिक सञ्जाल इन्स्टाग्राममा निकै सक्रिय अदितीले हालै मात्र सुइमिङ्ग पुलमा खिचिएका दुई ओटा निकै हट तस्विरहरु इन्स्टामार्फत सार्वजनिक गरेकी हुन् । कृ चलचित्रबाट नेपाली रजतपट डेब्यू गरेकी बुढाथोकी छिटै तमिल फिल्ममा पनि डेब्यू गर्न लागिरहेकी छिन।

उनी यतिबेला भरातको मुम्बईमा नृत्य तथा अभिनय सम्बन्धी थुप्रै कुराहरु क्लास लिईरहेकी छन् ।

उनको सार्वजनिक तस्विरमा उनी सेतो टु पिसमा निकै बोल्ड देखिएकी छिन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा ४ लाख भन्दा बढी फ्लोअर्स भएकी अदितीले यस्तै हट तस्विरहरु पोस्ट गर्ने गर्छिन् र उनका तस्विरहरु निकै चर्चा पनि हुने गर्छ । थुप्रै भारतीय अनलाईन मिडियाहरुले उनलाई सन्नी लियोनी भन्दा पनि हट मोडल भनेर पनि समाचार प्रकाशन गरेका थिए।

उनले अहिले सम्म इन्सटामा ११२७ तस्विरहरु पोष्ट गरिसकेकी छन्। यस अघि उनलाई चलचित्र ‘कृ’ अनुबन्धित गर्दा चलचित्रका निर्माता र निर्देशकले पनि उनको इन्टाग्रामको तस्बिर हेरेरै मन पराएका थिए ।

Share.

Comments are closed.

error: Content is protected !!