मुना मदनको जस्तो प्रेम सारिका के सि र सुमन खतिवडाको जोडी हेर्नुहोस भिडियो सहित

0

काठमाडौँ, २९ भदौ : प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गौतम शेर्पाको निकै मार्मिक लोकदोहोरी गीत “मुना मदन” गीतको भिडियो बजारमा आएको छ । गीतमा गायक गौत्तम शेर्पा र गायिका ऋष्मा तामाङको आवाज रहेको छ ।

मायालु जोडिको दुखद पल, पिडादायी पलहरु र संघर्षका पलका यादहरुलाई समेटेर गीत तयार गरिएको छ । विभिन्न बाध्यताले आफनी प्रेमीकाबाट टाडिनु पर्दाको कठिन अवस्थालाई गीतमा ब्यक्त्त गरिएको छ । बद्रि पाठक र विरेन्द्र ढकालको शब्द तथा मौलिक लय सिर्जनामा गीत तयार गरिएको हो । मुकेश हुमाँगाईले छाँयाकन गरेको भिडियोलाई अविनास डिसीले सम्पादन गरेका हुन । गीतको भाव अनुसारको भिडियोलाई बविता श्रेष्ठले निर्देशन गरेकी छन । गीतको भिडियोमा मोडल सुमन खतिवडा र सारिका केसीको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो : 

Share.

Comments are closed.

error: Content is protected !!