मुख्यमन्त्री बन्न एमालेमा हानथाप

0

काठमाडौँ, माघ १४: प्रदेशसभामा निर्वाचित एमालेका नेताहरु मुख्यमन्त्री बन्ने दौडमा लागेको छन् । प्रदेशसभा सदस्यको सपथसँगै मुख्यमन्त्रीका आकाँक्षीहरुले पार्टिका शीर्ष नेतादेखि सांसदसँगको छलफल र बैठकलाई तीव्रता दिएका छन् ।

केहीले आफुलाई मुख्यमन्त्रीका लागि अनुकुल वातावरण बनाउन दलभित्रैको आन्तरिक समीकरण गुट परिवर्तन गरेका छन् । आकांक्षीले विभिन्न माध्यमबाट पनि मुख्यमन्त्रीको दावी प्रस्तुत गर्दै आएका छन् ।
– नागरिक दैनिकमा छ ।

Share.

Comments are closed.

error: Content is protected !!