माल्दिभ्समा परिवारसंग छुट्टि मनाउन गएकी करिना देखिन यस्तो हट अवतारमा (फोटोफिचर)

0

एजेन्सी : बलिउड अभिनेता सैफ अली खान र अभिनेत्री करिना कपुर अहिले माल्दिभ्समा छोरा तैमुरसँग विदा मनाउँदैछन् । उनीहरुसँगै सैफकी बहिनी सोहा अली खान, उनका पति कुणाल खेमु र छोरी इनाया पनि छन् । यही बीचमा उनीहरुका केही तस्बिरहरु सार्वजनिक भएका छन् । फोटोमा करिना गुलाबी रंगको बिकिनीमा सैफसँग देखिएकी छिन् । यसका अलावा करिना स्विमिङपुलमा परिवारसँग रमाइलो गरिरहेकी देखिएकी छिन् । तैमुर बुबा सैफ अली खानको काखमा देखिएका छन् ।
हेर्नुहोस तस्बिरहरु :

Share.

Comments are closed.

error: Content is protected !!