भाषा बचाउने अभियानमा ‘ट्युसन’ कक्षाा

0

काठमाडौं, माघ १२ : जंगलमै रमाउँथ्यो कसकुण्डा जाति । पछिल्लो समय उनीहरु समाजमा घुलमिल भए । बसाइँसरा, अन्तजातिय विवाह हुनथाल्यो । उनीहरुले नेपाली भाषा सिक्न थाले । हुँदाहुँदै कुसुण्डा भाषा बोल्ने मान्छे तीन जनमा सीमित भए ।

यसरी लोपको संघारमा पुगेको भाषा एउटा मात्रै छैन । २९ भाषा संकटमा पछन् । तिनलाई जोगाउन भाषा आयोगले पहल थालेको छ । पहिलो चरणमा कुसुण्डा, बराम र तिलुङ भाषाको ‘ट्युसन’ पढाउन थालिएको छ ।

भाषा कुनै पनि जातिको पहिचान र सभ्याताको परिचयक हो । आफ्नो भाषा बिर्सनु त्यो जाति र राष्ट्रकै लागि ठुलो क्षति हो । यो समाचार आजको अन्नपूर्णमा गोविन्द लुइँटेलले लेखेका छन् ।

Share.

Comments are closed.

error: Content is protected !!