बोक्सीको आरोपमा निर्दोष चेलीलाई निर्घात कुटेपछी रवि लामीछाने एकै ठाउमा बसेर हेर्ने सकेनन !! अहिले भर्खरै उनि घटना भएको ठाउँ कैलाली पुगेर कुटपिट गर्ने र रमिता हेरेर बस्नेहरुको  विरुद्ध चर्को आवाज यसरी निकाले ? भिडियो आफै बोल्छ !!

0

भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगी, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारीका नाममा विदेश र स्वदेशमा भइरहेका ठगीका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् ।

अहिले सामाजिक संजालमा निकै चर्चामा आएको विषय निर्दोष चेलीलाई कैलालीको घोडाघोडीमा बोक्सीको आरोपमा कुटपिट भएको घटना आएपछी रवि लामिछाने त्यहिं ठाउँमा पुगेर बोलेका छन् जहाँ बोक्सीको आरोपमा एउटी चेलीलाई ६ घण्टासम्म निर्घात कुटपिट गरिएको सामाजिक संजालमा भाइरल भएको छ |

हेरौ उक्त भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!