बेसार पानी किन खाने ? जान्नुहोस

0

एजेन्सी : बेसार जिन्जिबेरसी(Zingiberaceae) परिवारको एक कन्दमूल हो। यसको वानस्पतिक नाम ‘करक्यूमा लोगा’ हो। नेपालमा सदियौंखि ऋषिमुनिहरूले यसको प्रयोग एक औषधिका रूपमा गर्दै आएको र आयुर्वेदमा यसको गुणहरूको पर्याप्त बयान गरेको पाइन्छ।

विशेष गरी बेसार दक्षिणी तथा दक्षिण पूर्वी एसियाको कन्दमूल हो तर आज विश्वका सम्पूर्ण देशहरूमा यसको प्रयोग हुने गर्दछ। यसको साथै बेसार पानी खानुका पनि निकै फाइदाहरु छन ती के के हुन् जानौ…

  • यसको सेवनले रुघाखोकी निको पार्नुका साथै पेटसम्बन्धी समस्या हुनबाट बचाउँछ ।
  • रक्तनली तथा धमनीलाई सुरक्षित राख्नुका साथै रगत प्रवाहलाई चुस्त बनाउँछ ।
  • यसको नियमित सेवनले अर्थराइटिसको लक्षणबाट टाढा राख्छ ।
  • मधुमेहका बिरामीका लागि फाइदाजनक हुन्छ ।
  • कलेजोलाई सुरक्षित तथा स्वस्थ रख्नमा मद्दत गर्दछ ।
Share.

Comments are closed.

error: Content is protected !!