बुहारीले चौंरमै अरुसँग यौनसम्पर्क गरेको ससुराले देखेपछि ससुराले रिस थाम्न नसकी हाने गोलि [भिडियो हेर्नुहोस]

0

धनकुटा जिल्लाको डाडाँगाउँ गाविस– १ मा कान्छी बुहारीसँग खुला चौरमा यौन क्रियाकलाप गरेको देखेपछि ससुराले रिस थाम्न नसकेर युवकलाई बन्दुक प्रहार गरेर हत्या गरिदिएका छन् ।धनकुटा नगरपालिका– १४ बेलहरा निवासी २६ वर्षीय प्रेम भण्डारीलाई कान्छी बुहारीसँग यौनसम्पर्क गर्दै गरेको अवस्थामा ४८ वर्षीय ससुरा चक्र भनिने खड्कबहादुर गुरुङले फेला पारेपछि गोली हानेर हत्या गरेको प्रहरी उपरीक्षक विभूतीराज पाण्डेले जानकारी दिए । गुरुङलाई आज बिहान पक्राउ गरिएको छ । भिडियो हेर्नुहोस

Share.

Comments are closed.

error: Content is protected !!