बिजय धमला र सिम्रन राजथेउलाको सर्वाेकृष्ट अभिनयमा मार्मिक गीत “देश परदेश ” [हेर्नुहोस भिडियो सहित]

0

काठमाडौँ, २९ भदौ : विभिन्न बाध्यताले पराई देशमा गएर काम गर्नुपर्ने बाध्यताको पिडालाई समेटेर सन मुन मोसन पिस्चर ग्रुपको प्रस्तुतिमा रहेको परदेशीको पिडामा आधारित गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । गीतमा शेर बहादुर तामाङ र गायिका सुनिता तामाङको आवाज रहेको छ ।

आफ्नी प्राण प्यारी श्रीमती र परिवारलाई छोडेर जानुपर्दाको हजारौ युवाको पिडालाई गीतमा समेटिएको छ । गीतमा लय तथा शब्द शेर बहादुर तामाङ , सुनिता तामाङ र गायिका सपना श्रेष्ठको सिर्जना रहेको छ । सन्जय धमलाको छायाँकन तथा निर्देशन र उषा पराजुलीको सम्पादन रहेको छ । गीतको भाव अनुसार बिजय धमला र सिम्रन राजथेउलाको सर्वाेकृष्ट अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!