बाहिरियो अभिनेत्री करिना कपुरको नयाँ फोटोसुट, छोरा जन्माएपछि पनि यति हट !

0

एजेन्सी : बलिउड अभिनेत्री करिना कपुरले हालै एक फेशन म्यागजिनका लागि फोटोसुट गरेकी छिन् । म्यागजिनको अनवरी अंकको कभरका लागि उनले फोटोसुट गराएकी हुन् । म्यागजिनको लागि खिचिएका सबै फोटोमा करिना निकै हट देखिएकी छिन् ।

हेर्नुहोस् तस्बिरहरु :

Share.

Comments are closed.

error: Content is protected !!