बस्ती हस्तान्तरण गर्न ७/८ दिन मात्रै बाँकी हुँदा एकीकृत नमुना बस्ती सन्तपुरबाट भाबुक हुदै धुर्मुसले गरे यस्तो आग्रह हेर्नुहोस् भिडियो

0

काठमाडौँ, १५ माघ : रौतहट जिल्लाको सनतपुर स्थित मुसहर बस्तीमा पनि अन्त जस्तै बाढी पसेको थियो। यो वस्तीका ४७ घरमध्ये केही घरमात्रै बचेका थिए। जहाँ मान्छे बस्न मिल्थ्यो। धेरैजसो घर लडेका थिए, बस्नै नमिल्ने गरी। सिन्धुपाल्चोक, काभ्रे र महोत्तरीमा एकिकृत वस्ती निर्माण गरेर विपतमा परेकालाई सहयोग गरेका धुर्मुस-सुन्तलिलाई लाग्यो सनतपुरलाई पनि सहयोग गर्नुपर्छ। उनीहरूका लागि पनि घर बनाउनुपर्छ। उनीहरुले त्यसको २ महिना पछी, असोज २८ गते देखि सन्तपुरमा एकिकृत वस्ती निर्माण सुरु गरे।

यहि माघ २३ गते बस्ती हस्तारन्तरण गर्ने कुरा सिताराम कट्टेल ले जनाएका छन् । धुर्मुस सुन्तलीले बनाएको सन्तपुर नमुना बस्ती हस्तारन्तरण गर्न अब लग
भग ७/८ दिन मात्र रहेको र भुक्तानीका लागि अझै ९० लाख जती सहयोगको खाँचो छ भन्दै धुर्मुस भाबुक हुदै प्रस्तुत भएका छन् । साथै भिडियो सेयर गरेर सबै माझ पुराईदिन अनुरोध पनि गरेका छन् ।

हेर्नुहोस भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!