बराक ओबामाको दम्पती मिलेर बनाउने भए फिल्म

0

पिएनपिखबर, भक्तपुर : अमेरिकाको पुर्व राष्ट्रपति बराक ओबामा र उनको श्रीमती मिशल ओबामा चाडै फिल्मी जगतमा देखिने भएका छन्। बराक ओबामा आफ्नो श्रीमतीसँग मिलेर अमेरिकाको चर्चित अनलाइन स्ट्रिमिंग कम्पनी नेटफिलिक्सको लागि फिल्म, सिरियल र डक्यूमेंट्री बनाउने सझौता भएको छ ।

यस कुराको खुलासा अमेरिका नेटफिलिक्सले आफ्नो अफिसियल ट्विटर अकाउन्टमार्फत गरेका हुन्। कम्पनीको ट्वीटअनुसार ‘राष्ट्रपति बराक ओबाना र मिशेल ओबाना नेटफिलिक्सको लागि फिल्म र वेब सीरीज बनाउने छन ।’

हायर ग्राउण्ड प्रोडक्शन जस्तै ओबामाले स्क्रिप्टेड र अन स्क्रिप्टेड कार्यक्रम, डकुमेन्ट्री, फिचर चलचित्रको निर्माण गर्ने कम्पनीले बताएका छन्। स्ट्रीमिंग कंपनीको विश्वभर १२५ मिलियन सब्सक्राइबर छन्।

Share.

Comments are closed.

error: Content is protected !!