बङ्गाली मुभी मधु मालाको ट्रैलर रिलिज

0

काठमाडौं, पुस ६: नायक सन्जोक राणाको प्रमुख भूमिका रहेको बङ्गाली चलचित्र मधु मालाको ट्रैलेर भर्खरै यूटुबमा रिलिज भएको छ । निकैनै खतर्नाक अवतारमा देखिएका राणाको मुख्य भूमिका रहेको यस बङ्गाली फिल्म्लाई बि यस बलामिले निर्देशन गरेका हुन भने यसको सम्पादन लक्क्षमन सुनुवारले गरेका छन । श्री बज्र फिल्म्स क्रिएसन्ले प्रस्तुत गरेको चल्चित्रको पोस्ट प्रडक्सन ए बि पिक्चरमा भईरहेको छ ।

कमल राइको न्रित्य निर्देशन् रहेको चलचित्रलाई केशब अधिकारीले खिछेका हुन, सन्जोक को अलवा चल्चित्रमा सिम्रन,प्रेम शर्मा, प्रदिप आदी कलाकारले अभिनय गरेका छन। मुक्तिको संगीत रहेको चलचित्रको को प्रडुसरमा प्रदीप दाहाल,मुक्त हुसैन रहेका छन ।
बङ्गाली मुभी मधु मालाको ट्रैलर हेर्न तलको लिन्क्मा क्लिक गर्नुहोस्:

Share.

Comments are closed.

error: Content is protected !!