फोर्ड गाडीमा ठगी : जैनले दिएनन् चित्तबुझ्दो जवाफ

0

उपभोक्तासँग परलभन्दा चर्को मूल्य असुलेर विवादमा आएको नेपालस्थित फोर्ड मोटर्सको बिक्रेतासँग सरकारले बयान लिन सुरु गरेको छ।

फोर्डको वितरक जीओ अटोमोबाइल्सका वित्त प्रबन्धक तेजकरण जैनले आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले बिहीबार आधा घण्टा लिएको बयान चित्तबुझ्दो नभएपछि पुनः तीन दिनभित्र सक्कली कागजातसहित जवाफ पेस गर्न निर्देशन दिएको छ।

राजधानीको थापाथलीस्थित फोर्डको आधिकारित बिक्रेता जीओ अटोमोबाइल्स प्राइभेट लिमिटेडका वित्त प्रबन्धक जैनलाई विभागमै बोलाएर बयान लिइएको हो।, यो खबर अजको अन्नपुर्ण पोष्टमा छ ।

Share.

Comments are closed.

error: Content is protected !!