प्रिती आले मगर र म्याक्स नेपालको गीतमा ”ऐया बरी लै” भन्दै सोनिका रोकाया [हेर्नुहोस भिडियो सहित]

0

काठमाडौँ, ३० भदौ : दोहारी ब्याटलबाट सवार्धिक चर्चामा आएकी गायिका प्रिती आले मगर र गायक म्याक्स नेपालको आवाजमा रहेको गीत ”ऐया बरी लै” बोलको भिडियोमा युवा माझँमा निकै लोकप्रिंय मानिएकी मोडल सोनिका रोकायाको फरक खालको भिडियो बजारमा आएको छ ।

गीतमा मधु सुदन डाँगीको शब्द तथा हरि थापाको संगीत र सुदिप सागरको एरेन्ज रहेको छ। किरण चौसिरको छायाँकन, मनोज कार्कीको सम्पादन तथा मौसम हिमालीको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा म्याक्स नेपाल र सोनिका रोकायाको रोमान्स रहेको छ ।

हेर्नुहोस भिडियोमा ”ऐया बरी लै” :

Share.

Comments are closed.

error: Content is protected !!