प्रहरीले आफुलाई मार्न खोजेको भनेर जीवन रक्षाको माग गर्दै कहाँ लुकेर बिज्ञप्ती छाप्दैछन् सिलवाल ? हेर्नुहोस् [भिडियो सहित]

0

काठमाडौँ, १२ माघ : नवराज सिलवाल जो पूर्व डिआईजी हुन् भने प्रतिनिधी सभामा ललितपुरबाट निवार्चित सांसद पनि हुन् । देउवा सरकारले पक्राउ पुर्जि जारी गरेपछि उनि फरार छन् ।

प्रहरीले उनको खोजी गरिरहेको छ। हाल उनले एक बिज्ञप्ती नै जारी गरेर आफूलाई प्रहरीले मार्न खोजेको हुदाँ जीवन रक्षाको माग गरेका छन् ।

हेर्नुहोस् भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!