प्रहरीद्वारा मुसहर बस्तिका ४५ घरपरिवारलाई कम्मल वितरण [फोटो फिचर]

0

रंगेली, २९ पुस : चिसोका कारण जनजिवन प्रभावित हुदै गएपछी ईलाका प्रहरी कार्यलय रंगेलीले रंगेली नगरपालिका ७ स्थित मुसहर बस्तिमा ४५ घरपरिवारलाई शनिबार कम्वल बितरण गरेको छ । साेहि स्थानका बृद्धकाे चिसाेका कारण कठाङग्रिय पुस २४ गते राति मृत्युु भएको थियोे । ५० बर्षका बृन्चिया ऋिषिदेवकाे चिसाेका कारण मृत्यु भएपछि ईलाका प्रहरी कार्यलयले कम्बल बितरण गरेको हाे ।

उक्त बस्तीमा रहेका अधिकांश परिवार अार्थिक स्थिति कमजाेर भएको कारण उनिहरुलाई न्यानाेका लागि कम्बल बितरण गरिएको ईलाका प्रहरी कार्यक्रम रंगेलीका प्रहरी निरिक्षक संन्जिव बाबु खड्काले जानकारी दिए ।

 

Share.

Comments are closed.

error: Content is protected !!