प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता

0

काठमाडौँ, २९ भदौ: प्रधानसेनापति पूर्णचन्द्र थापासँग नेपालका लागि चिनियाँ राजदूत यू होङले आज जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटमा उहाँहरुबीच द्विपक्षीयहित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल हुनुका साथै राजदूत यूले नवनियुक्त प्रधानसेनापति थापालाई बधाई दिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!