प्रदेश २ मा मुख्यमन्त्री को ?

0

काठमाडौँ, माघ १४: प्रदेश २ को मुख्यमन्त्री र सभामुख चयनका लागि संघीय फोरम र राजपाबीच अनौपचारिक छलफल जारी छन् । प्रदेशसभाका १०७ सिटमध्ये फोरमले २९ र राजपाले २५ सिट जितेका छन् ।

दुई दलको सिट जोड्दा प्रदेशसभामा बहुमत पुग्छ । कांग्रेसले मधेसी गठबन्धनको प्रदेश सरकारलाई सहयोग गर्ने यसअघि नै बताईसके पनि पदीय बाँडफाँटमा सहमति नजुटेको राजपा नेता रामनरेश रायले बताए ।
-अन्नपुर्ण पोष्ट

Share.

Comments are closed.

error: Content is protected !!