प्रदिप खड्का हलमै युवतिहरुबाट घेरीए, कसैले भने ‘आइ लभ यु’ त कसैको आँखामा आँसु [हेर्नुहोस् भिडियो]

0

पिएनपिखबर, भक्तपुर। शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र रोजले उत्साहजनक व्यापार सुरुवात गरेको छ । रामकहाी भन्दा धेरै हल पाएको सिनेमाले गोपीकृष्णहलमा पनि बम्पर ओपनिंग गरेको छ । यसैबिच गोपीमा चलचित्रका मुख्य कलाकार प्रदिप खड्का पुगे।

प्रदिप खड्का दर्शकहरुलाई थाहै नदिई फिल्म चलिरहेको समयमा हलमा छिरे । तब दर्शकहरु अचम्मित परे । पर्दामा देखिरहेको हिरोलाई नजिकै पाउँदा अँगालो मार्ने, हात मिलाउने, गफ गर्ने, रुने, कराउने चिच्याउने, सेल्फी खिच्ने र प्रदिपलाई उचाल्नेको कमि थिएन ।

निरक पौडेल निर्देशित चलचित्रमा प्रदिपसँगै परमिला आर एल राण, मिरुना मगरको पनि मुख्य भुमिका रहेको छ । सानो हल दिएको भन्दै रामकहानीले गोपीबाट फिल्म उतारेपछि रोजलाई अझै टेवा पुगेको छ ।

Share.

Comments are closed.

error: Content is protected !!