प्रतिव्यक्ति आय ५ वर्षमा दोब्बर बनाउने सरकारको लक्ष्य

0

काठमाडौं, जेठ ७: केपी ओली नेतृत्वको सरकारले आगामी आर्थिक वर्षमा दोहोरो अंक नजिकको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य लिने भएको छ । सोमबार संघीय संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्दा आगामी वर्ष समृद्धिमा इतिहास रच्ने आधार वर्ष हुने दाबी गरेको छ ।

यस्तै सरकारले प्रतिव्यक्ति आय ५ वर्षमा दोब्बर बनाउने उल्लेख गरेको छ। आगामी वर्ष दोहोरो अंक नजिक र ५ वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गरिने सरकारले अपेक्षा राखेको छ।

Share.

Comments are closed.

error: Content is protected !!