पोर्नस्टार सन्नी लियोनिको चिया बनाउने तरिका यस्तो , फोटो सामाजिक संजालमा भाइरल

0

पछिल्लो केहि समयदेखि आफ्नो बोल्ड तस्विर सामाजिक संजालमा सेयर गरेर चर्चामा आएकी सन्नी लियोनि पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री हुन् । सन्नीले आफ्नो इंस्टाग्राम एकाउन्टमार्फत एक तस्विर सार्वजनिक गरेकी छिन्। जसमा उनलाई चिया बनाईरहेको देख्न सकिन्छ। तर सन्नीको चिया बनाउने तरिका भने अलि फरक देखिन्छ । मानिसहरुले उनको तस्विरमा फरक फरक कमेन्ट गरेको देख्न सकिन्छ।

सन्नीले पिङ्क कलरको सानो किट्लीलाई एउटा लठ्ठीको सहारामा झुन्ड्याएकी छिन् भने सन्नीले त्यसै किट्लीको तल लाइटर बालेकी छिन्। उक्त तस्विरमा सन्नीले क्याप्सन लेखेकी छिन्, ‘कृपया लाइटरले मात्र चिया नबनाउनुहोस। यसले काम गर्दैन। मैले ट्राइ गरे तर फेल भयो।’ सन्नीको यस्तो स्टाटससहितको फोटो देखेर कतिले राम्रो प्रतिक्रिया दिए भने कत्तिले नराम्रो प्रतिक्रिया दिएका छन्। उनको चिया बनाउन लागेको यो तस्विर यतिबेला सामाजिक संजालमा भाइरल बनिरहेको छ।

Share.

Comments are closed.

error: Content is protected !!