पोखरामा मेरी बास्सैका दाह्री बा र चम्सुरीले पेट मिचिमिचि हसाए (भिडियो सहित)

0

पोखरा : हास्य कला क्षेत्रका चिर परिचित अनुहार हुन् मेरीबास्सैका दाह्री बा र चम्सुरी । मेरी बास्सैमा धुर्मुसेको बाबुको भूमीका निभाएका र मुलाको सागकी श्रीमतीको रुपमा अभिनय गर्ने चम्सुरी र दाह्री बा ले पोखराको एक कार्यक्रमा दर्शकलाई पेट मिचिमिची हसाएँ । नेपालको बर्तमान परिपेक्षको कथालाई हास्य रुपमा उजागर गर्दै उनीहरुले देशको परिस्थिती भनेको नियम कानुनको ठूलाले उल्लंघन गर्नु रहेको संदेश दिए । प्रहरीको भेषमा रहेकी चम्सुरी र चोरको भूमीका निर्वाह गरेका दाह्रीबाले यसरी पोखरामा बाबाल हसाए ।

हेर्नुहोस भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!