पूर्व डीआईजी तथा नवनिर्वाचित सांसद सिलवाल साम्राज्ञीको डाइहार्ट फ्यान हेर्नुहोस् भिडियो

0

काठमाडौँ, १५ पुस : नेपाल प्रहरीका पूर्व डीआईजी तथा नेकपा एमालेका नवनिर्वाचित सांसद हुन् नवराज सिलवालl । वहाँलाई एमाले‍का अध्यक्ष केपी ओलीले टीका र खादा लगाएर स्वागत गरे।

डीआइजीबाट राजीनामा दिएका सिलवालको राजनीतिक यात्रा अब औपचारिक रुपमा नै सुरु भएको छ l मेरो अनलाइन टिभीले सिलवालसँग गरेका कुराकानी हेर्नुहोस भिडियोमा:

Share.

Comments are closed.

error: Content is protected !!