पुर्णिमा लामाले आमालाई सम्झिदै गाईन मन छुने यस्तो गीत हेर्नुहोस [भिडियो सहित]

0

काठमाडौँ, २८ फागुन : पछिल्लो समय सुमधुर आवाज भएकी गायिकाको रुपमा युटुबमा भाइरल मानिने गायिका हुन् पूर्णिमा लामा। उनै चर्चाको शिखरमा रहेकी गायिका पूर्णिमा लामाको आवाजमा “आमा” बोलको गीत सार्वजनिक भएको छ।

शुभारम्भ डिजिटल म्यूजिक प्रालिले बजारमा ल्याएको छ उक्त गीतमा शब्द तथा संगीत मिलन बरालको रहेको छ भने निर्देशन प्रविन रेशमी मगरको रहेको छ।

हेर्नुहोस् उनै गायिका लामाको सुमधुर स्वरमा सजिएको “आमा” गीतको भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!