पाइलटले विमानस्थल सखाप हुनबाट त जोगाए तर एक पछी अर्को रहस्य बाहिरियो,दुर्घटनाको कारण यस्तो रैछ [भिडियो हेर्नुहोस ]

0

बंगलादेशको राजधानी ढाकाबाट बिदा मनाउन काठमाडौं आएकी साहसी अहमद अहिले केएमसी अस्पतालमा छिन्।सोमबार दिउँसो युएस बंगला एअरको विमानमा काठमाडौं आएकी उनी दुर्घटनामा परेपछि अस्पतालमा भर्ना भएकी हुन्।आफू बाँचेकोमा उनले सबैभन्दा पहिले नेपाली उद्दारकर्मीलाई धन्यवाद दिएकी छिन्। ‘ यति चाँडो उद्दारकर्मी र अग्नि नियन्त्रक आईपुगे कि जसले गर्दा म बाँच्न सफल भएँ। म नेपाली उद्दारकर्मी र नेपाली प्रति धेरै धेरै धन्यवाद दिन्छु। यस्तो चाँडो उद्दार त कतै पनि हुदैन होला,’ खुसी हुँदै उनले भनिन्।दुर्घटनाअघि विमान छड्के तरिकाले अवतरण हुन खोजे पनि आफू होसमै रहेको र विमान खस्नसाथ आगो लागेपछि झ्याल फोडेर बाहिर निस्केको उनले सुनाइन्। अहमदले भनिन्, ‘जब विमान अनियन्त्रित भएर छड्के पाराले अवतरण हुदै थियो। म होसमै थिएँ। विमान खस्यो। भिडियो हेर्नुहोस

Share.

Comments are closed.

error: Content is protected !!